एल पी ग्यास सिलिण्डर २१ गाडी आयो

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
काठमाडौ । लकडाउनको समय चैत १५ गते बिहान ६बजे देखि १६ गते बिहान् ६ बजे सम्म नागडुङगा नाका हुँदै उपत्यका भित्रिएका मालवाहक गाडीहरु खाद्यान्नका ७३ ट्रक, एल पी ग्यास सिलिण्डर काे २१ गाडी, तरकारी तथा फलफूलका ४३ गाडी, दुधको ७ गाडी, दानाकाे ९ गाडी, ग्यास बुलेटको ६ बुलेट,अण्डाको ११गाडी, ईन्धनकाे १३ गाडी, अक्सिजन र औषधीको ८ गाडी, भुसकाे १० गाडी र अन्य २२ गाडी भित्रिएकाे महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।