stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हिन्दू स्वयंसेवक संघद्वारा माक्स वितरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
काठमाडौ । आज चैत १६गते बिहान ८ बजे हिन्दु स्वयंसेवक संस्थाले गोकर्णेश्वर नगरपालिकाको १ नम्वर विपी चोकमा ४०० सामान्य माक्स वितरण गरेको छ ।

१ न वडा अध्यक्ष राम मानन्धरले माक्स वितरणको शुरुवात गर्नु भएको थियो । करिव ६०-७० जना स्थानीय व्यक्तिहरूले माक्स लिएका छन् । हिन्दु संस्थाका अध्यक्ष पूर्व डीआईजी कल्याण कुमार तिमल्सिना रहेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long