stcnepal long ad
ime life insurance
national life
global ime bank long

मन्त्रिपरिषद बैठक बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज लामो समयपछि मन्त्रिपरिषद बैठक डाकेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा साँझ ४ बजेका लागि बैठक डाकिएको छ ।

गत फागुन १८ गते उनको मृगौला प्रत्यारोपण गर्नु अघि मन्त्रिपरिषदको बसेको थियो । देशमा कोरोना भाइरसले जनजीवन अस्तव्यस्त पारेका बेला केही महत्वपूर्ण निर्णय लिन बैठक डाकिएको हुनसक्ने अनुमान गरिएको छ ।

चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री र मन्त्रीहरुबीच निश्चित दूरी कायम गरी बैठक गर्न लागिएको हो ।

IME Lifesidebar
kumari