stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

टोलीद्वारा स्रोत नखुलेको रुपैयाँ सहित पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

बारा । बारा जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट चैत्र १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने ईनामोल र ईसा आलम रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँ सहित पक्राउ गरेको हो ।
बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long