citizens life insurance long ad
stcnepal long ad

बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोना विरुद्धको लडाइँमा सघाउन गरेका छन् ।

ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा।वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।

IME Life
kumari