macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

‘एनएमबी समृद्ध गण्डकी बचत’ सार्वजनिक

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबी समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबी र ओमबीचको संयुक्त कारोबार गत ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ । यो बचत खाताले खातावालाको श्रीमान्/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि एक लाख रुपैयाँ सम्मको औषधी उपचार बिमा र थप १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बिमा सहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउने छ । यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइने छ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिने छ ।

२८ कात्तिक २०७६, बिहीवार १६:२४ बजे प्रकाशित

NTA long ad