citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सुनको भाउ वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो।

यससँगै आज प्रतितोला सुन २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

IME Life
kumari