stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नबन्ने भयो तोकिएकै समयमा हुलाकी लोकमार्ग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आइतबार, ०४ फागुन २०७६

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् । यो योजना आगामी २०७९र८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजना प्रगति प्रतिवेदन २०७५रइ७६ ले आव २०७५र०७६ सम्ममा भौतिक प्रगति ४४ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ४५ प्रतिशत मात्र देखाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

prabhu mahalaxmi
kumari bank
kumari