stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari