stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ. । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ वैशाख १० गतेको निर्णय अनुसार उपरथी दर्जामा बढुवा हुनु भएका प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्ति जंग बस्नेतलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज मिति २०८३ वैशाख १६ गते जङ्गी अड्‌डामा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दहरूको परिवारजनको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari