stcnepal long ad
global ime bank long

अलर्ट आईडीबाट सचेत रहन टेलिकमको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । केही दिन देखि विभिन्न URL address हरू मार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा ‘Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it’ भन्ने व्यहोराको सन्देश सम्प्रेषण गरी लिंक खोल्न लगाई Connect IPS को Username गर्न लगाएर ठगी गरिएको पाइएकोले सचेत रहन र त्यस्ता लिंकहरू नखोल्न नेपाल टेलिकमले आफ्ना सम्पूर्ण सेवाग्राही महानुभावहरूमा अनुरोध गरेको छ।

कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुनसमेत टेलिकमले अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari