stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समयमै काम पूरा नगर्ने यी ५ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले आग्रह गरेको हो। चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राख्ने तयारी कार्यालयले गरेको छ।

हेर्नुहोस् स्पष्टीकरण माग गरिएका निर्माण कम्पनीको विवरण

prabhu mahalaxmi
kumari