stcnepal long ad
global ime bank long

आज सुनको मूल्य हालसम्मकै उच्च

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको हालसम्मकै उच्च भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो ।

यससँगै सुन १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ स्थिर रहेको छ ।  आज चाँदी  तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

IME Lifesidebar
kumari