stcnepal long ad
ime life insurance
global ime bank long

कर्मचारी सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कर्मचारी सञ्चय कोषले ३८ जना कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको छ।शुक्रबार एक सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो।

प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइन मार्फत पनि दरखास्त दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari