stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा आज

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आज (चैत ८ गते) बस्दैछ ।
साधारण सभाले कायम चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बोनस शेयर वितरण पश्चात् पुँजी वृद्धि हुने भएकाले त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।

गत आर्थिक वर्षका सबै वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछन् । साधारण सभा अनमोल बैंक्वेट, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari