stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।

लघुवित्त वित्तीय संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ।

लघुवित्त वित्तीय संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

 

prabhu mahalaxmi
kumari bank
kumari