citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

लिबर्टी इनर्जी कम्पनीको हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएको छ ।

कम्पनीको २०८० वैशाख २५ गते सम्मन्न वार्षिक साधारणसभाबाट निर्णय भए बमोजिम ०८१ कात्तिक २० गतेसम्म कायम शेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत अनुपातमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो हकप्रद हाल नेप्सेमा सूचीकृत भई कारोबार भइसकेको छ ।

उक्त हकप्रदका लागि कात्तिक २१ गतेसम्म (बुक क्लोज) सम्म कायम रहेका शेयधनीको हितग्राही खातामा जम्मा गराइसकिएको कम्पनीले जनाएको छ ।

साथै, कात्तिक २० गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि बोनस शेयर डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ ।

gold
kumari bank