sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँले बढाएको हो ।

पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६‍.५०, दोस्रो वर्गमा १५८ र तेस्रो वर्गमा १५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १४८.५०, दोस्रो वर्गमा १५० र तेस्रो वर्गमा १५१ कामय भएको छ ।

निगमले पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

gold
nawakantipur long