काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।