sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

लम्बोदर न्यौपानेलाई २५ करोड ६९ लाख जरिवाना सहित ३ वर्ष कैद सजाय

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर कुमार न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद र करिब २६ करोड रुपैयाँ जरिवाना भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मी जानकारी दिए ।

इजलासले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको रेग्मीले बताए ।

gold
kumari bank
nawakantipur long