sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सार्वजनिक खरिद अनुगमनले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ।

विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ ।

यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्राचार गरेपनि जवाफ प्राप्त नभएको सूचनामा उल्लेख छ ।
स्पष्टीकरणमा परेकाहरुको सूचीः

gold
prabhu bank
nawakantipur long