citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२–१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad