stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारी कार्यालय दुई सिफ्टमा संचालन गर्न यस्ता छन् सामान्य प्रशासनका ११ बुँदे निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने मन्त्रिरिषद्को निर्णय कार्यान्वयन गर्न विभिन्न ११ बुँदे निर्णय गरिएको छ ।

सम्पूर्ण सरकारी कार्यालयहरु असार १ गतेबाट दुई सिफ्टमा सञ्चालन गर्ने गत बुधबारको मन्त्रिपरिषद् निर्णयलाई कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै सो सम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो ।

यस्ता छन् निर्णय

prabhu mahalaxmi
kumari