sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

शुक्रबार अमेरिकी डलरको भाउ कति ?

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । शुक्रबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ९६ पैसा र बिक्री दर १२१ रुपैयाँ ५६ पैसा तोकिएको छ । विश्वका अन्य देशहरुको अर्थतन्त्र सुस्त भइरहेका छन् ।
भने कोरोना संक्रमणले भारतीय मुद्रा पनि कमजोर भएको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतःकमजोर हुने गर्छ । किनभने भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ ।
यतिबेला अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि डलर कारोबारमा बढी केन्द्रित भएका छन् । पेट्रोलियम पदार्थ र सेयर बजार तल झर्दा विदेशी लगानीकर्ता सुन र डलरमा बढी लागेका हुन् । नेपालमा डलरको भाउ बढ्दा लाभ तथा हानिको मिश्रित प्रभाव पर्ने अर्थविद्हरु बताउँछन् ।
gold
nawakantipur long