citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आज एमसीसीका प्रमुख कार्यकारी अधिकृत नेपाल आउँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट पाँच दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आउने भएकी छन् ।

नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै अल्ब्राइट नेपाल आउन लागेकी हुन् ।

एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।

एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि अल्ब्राइट नेपाल आउन लागेको बुझिएको छ ।

gold
himalayan life insurance long ad