stcnepal long ad
global ime bank long

कोरोना उपचार कोषमा साना किसान विकास लघुवित्तको १० लाख योगदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा १० लाख रुपियाँ योगदान गरेको छ ।

कोरोना भाईरसको नियन्त्रण, रोकथाम तथा उपचारको लागि सहजता कायम होस् भन्ने हेतुले सहयोग गरेको संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए ।

IME Lifesidebar
kumari