stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

शतप्रतिशत हकप्रद विक्री गर्न सिभिल लघुवित्तलाई बोर्डको अनुमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सिभिल लघुवित्तले शतप्रतिशत (१ः१) हकप्रद विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ ।

बोर्डले फागुन १४ गते सिभिललाई ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।

हाल रू. ११ करोड ४१ लख १४ हजार चुक्तापूँजी रहेको सिभिलको शतप्रतिशत हकप्रद पछि रू. २२ करोड ८२ करोड लाख २८ हजार पुग्नेछ । यो हकप्रद विक्रीको जिम्मा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले लिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long