stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिप्रोक्स लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश खातामा जम्मा गरेको हो ।

लघुवित्तले १५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा गत फागुन १ गतेदेखि जम्मा गरिएको जनाएको छ । गत माघ २६ गते सम्पन्न लघुवित्तको १८ औँ वर्षिक साधारण सभाले सो दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ १३ गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको थियो । यस अनुसार माघ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो लाभांश प्राप्त गर्न सक्नेछन्।

IME Lifesidebar
kumari