stcnepal long ad
ime life insurance
national life
global ime bank long

नवकिरण लघुवित्तको बिशेष साधारण सभा फागुन २४ मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । काठमाडौं । नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आगामी फागुन २४ गते हुने भएको छ । यस अघि कम्पनीले माघ २२ गते सुचना प्रकाशित गरी फागुन १७ गते पहिलो वार्षिक साधारण सभा गर्ने जानकारी गराएको थियो ।
विशेष साधारण सभामा मर्जर सम्बन्धी विषयमा उप समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।
साथै ,पूर्व सञ्चालन खर्च अनुमोदन, कम्पनीका कर्मचारीहरु, ऋणी, निक्षेपकर्ता, सञ्चालकहरु र शेयर सदस्यहरु समेतको बीमा गर्न बीमा कम्पनीको अभिकर्ताको रुपमा कार्य गर्नका लागि पनि आवश्यक निर्णय सभाले गर्नेछ ।

IME Lifesidebar
kumari