1.2K
काठमाडौं । सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस लघुवित्त कम्पनीको ३ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ३२% बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।