stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्धन उत्थान लघुवित्तले पिडित परिवारलाई आर्थिक सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गम्भीर रोगबाट पिडित लघुवित्तमा आवद्ध सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

लघुवित्तको शाखा कार्यालय फलेवास राहालेद्घारा फलेवास नगरपालिका ०५ खानीगाँउ अन्तर्गत खौला महिला समाजकी गम्भीर रोगबाट पिडित सदस्यलाई नगद पाँच हजार रुपैयाँ आर्थिक राहत सहयोग प्रदान गरिएको छ ।

उक्त रकम शाखाका शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्य कमला श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा आफना सदस्हरुलाई दिँदै आईरहेको छ ।

prabhu mahalaxmi
kumari