stcnepal long ad
ime life insurance
national life
global ime bank long

धितोपत्र बोर्डबाट स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्न अनुमति पायो

बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ ।

लघुवित्त वित्तीय संस्थाले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् ।

prabhu mahalaxmi
kumari