citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

आज सोमबार पनि सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।

gold
himalayan life insurance long ad
kumari bank