stcnepal long ad
ime life insurance
national life
global ime bank long

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते बुधबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज माघ २३ गतेसम्म कायम लगानीकर्तालाई कम्पनीले प्रस्ताव गरेको लाभांश पाउँनेछन् । यस  वित्तीय संस्थाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दै छ । साधारण सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari