citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश )कर सहित) खातामा पठाएको छ । कम्पनीले माघ १३ गतेदेखि हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।

डिष्टिलरी कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।

डिष्टिलरी कम्पनीको पुस २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने सूचीकरण भएपछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइनेछ ।

gold
himalayan life insurance long ad
kumari bank