citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ।

कम्पनीले घोषणा गरेको लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

gold
himalayan life insurance long ad