citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेशनल लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडल संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

himalayan life insurance
igi long