stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आज (वैशाख २३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसमा  न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट पेश गर्न सकिनेछ । त्यसैगरी, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बर्दिबास, हेटौडा, धादिङ, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, काठमाडौं, सिराहा, र कैलालीबाट आवेदन दिन सकिनेछ । कम्पनीले चैत २१ गतेबाट यो सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

prabhu mahalaxmi
kumari