stcnepal long ad
Himalayan bank

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनश शेयरपछि शेयर मुल्य समायोजन गरेको हो। समायोनपश्चात लघुवित्तको शेयरमूल्य ७२५ रुपैयाँ १८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ७९७ रुपैयाँ ७० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । आज यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

himalayan life insurance
igi long