citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सुनचाँदीको मूल्य निरन्तर घट्दो

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु छ हजार ५०० र चाँदी रु १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी रु तीन हजार १४५ मा कारोबार भएको थियो ।

IME Life
ofukuro
kumari