आज लागू हुने गरी अन्डाको भाउ फेरि बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

.योकाठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ फेरि बढाएको छ।

प्रतिकेक्र अन्डाको थोक मूल्य ५० रुपैयाँले बढेको हो। योसँगै ठूलो अन्डाको थोक मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ पुगेको छ। यो वृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको संघले जनाएको छ।

अन्डा उत्पादन घटेको र खपत बढेकोले अन्डाको मूल्य बढाउन परेको संघले जनाएको छ। अब प्रतिगोटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँ आसपास पुगेको छ।

IME Lifesidebar
kumari