sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सुनको भाउ स्थिर, चाँदी घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

prabhu bank
nawakantipur long