stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज पनि सुनको भाउ सामान्यले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari