citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्ने भएको छ।मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

हिजो बसेको अण्डा उत्पादकहरू बैठकले भोलिबाट मूल्य बढाउने निर्णय गरेको हो ।बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।

न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। भोलिबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ।

 

gold
himalayan life insurance long ad