citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लागि रहेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

gold
himalayan life insurance long ad