stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज बिहीबार सुन–चाँदी दुवैको भाउ घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ६० हजार रुपैयाँ रहेको थियो ।आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १८ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७५२ डलर र चाँदी प्रतिऔंस ३०.६२ डलरमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari