stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।

इन्स्योरेन्स कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ। यस अवधिभित्र आफ्‌नो व्यतित बीमालेख नवीकरण गराएमा ग्राहकले यो छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले बताएको छ।

साथै यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने र छुट सुविधाको प्रयोग गरी नवीकरण गरिएका बीमालेख अवधि नपुगी समर्पण भएमा छुट रकम काटिने इन्स्योरेन्स कम्पनीले बताएको छ।

prabhu mahalaxmi
kumari