citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज सुनको भाउ ४ सय रुपैयाँ बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

gold
himalayan life insurance long ad