citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबार सुन चाँदीको भाउ स्थिर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउमा पनि स्थिर रही १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

himalayan life insurance
igi long