citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज आइतबार सुनको मूल्य स्थिर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

himalayan life insurance
igi long